sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १0:00
जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुको उत्थानको लागि गठन गरिएको मुस्लिम आयोग नै अफवाह फैलाउने विज्ञप्ति जारी गरेको छ ।

विहिबार राम नवमीको अवसरमा निकालिएको शान्तीपूर्ण शोभायात्राको क्रममा कुनै मस्जिदमा पत्थवारी भएनन, तर मुस्लिम आयोगले जनकपुरमा मस्जिदमाथि पत्थरवाजी भएको उल्लेख गरेपछि सम्प्रादायिकता मनसाय दर्साएको हो ।

जनकपुरमा मस्जिद अगाडी विश्व हिन्दु परिषद्को शोभायात्राले जय श्रीरामको नारा लगाउँदै जान खोज्दा मुस्लिम समुदायका व्यक्तिहरुले अवरोध गरेका थिए । यद्यपी, परिषद्का सदस्यहरु, श्रद्धालुहरुले शोभायात्रा निकाल्ने प्रयास गरेका थिए ।

सरकारको संवैधानिक अँग रहेको मुस्लिम आयोगले जनकपुरस्थित जानकी मन्दिरको पछाडी नै रहेको मस्जिदमा नवाज पढिरहेको अवस्थामा रयालीमा सहभागीहरुले ढुँगामुढा गरेको गलत तथ्य राखे विज्ञप्ति जारी गरेका छन् । ? रयालीको क्रममा जयश्रीरामको नारासहित रयाली निकालिएको थियो । जनकपुरमा विहिबार कुनै पनि मस्जिद वा मुस्लिम धर्मावलम्बीहरुको आस्थाको ठाउँमा कुनै प्रकारको ढुँगामुढा भएको प्रशासनले पुष्टि गरेनन् ।

शोभायात्रालाई मुस्लिमहरुले सो बाटो भएर जान नदिएको प्रष्ट भिडियोमा देखिएको छ । केही बेर तनाव भएपनि प्रशासनले स्थिति नियन्त्रणमा लिएपछि अवस्था समान्य भयो । सोही दिन योजनावद्ध रुपमा मस्जिद अगाडी ढुँगाहरु छरिएर हिन्दुहरुले ढुँगामुढा गरेको तस्विर, भिडियोहरु बनाएर समाजिक सँजालमा पोष्ट गरिएको पाइएको छ ।

मुस्लिम समुदायका कैयौँ जनाले समाजिक सँजालमा समाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिँदा चुँ नबोलेका मुस्लिम आयोगले मस्जिदमाथि पत्थरबाजीको झुठो भ्रम फैलाएका छन् ।

विहिबार के भयो ? 
विहिबार हिन्दु धर्मावलम्बीहरुको भगवान रहेको श्रीरामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा हिन्दु सम्राट सेना, विश्व हिन्दु परिषद र अन्य हिन्दु सँगठनले छुट्टाछुट्टै शोभायात्रा निकाले ।

हिन्दु सम्राट सेनाले धनुषाको सिनुरजोडाबाट जनकपुरको जानकी मन्दिरसम्म मोटरसाईकलसहितको रैली निकाले । उनीहरुले जनकपुरको चक्रपथ भएर मोटरसाईकल रयाली निकाले । सोही क्रममा विश्व हिन्दु परिषदले समेत पेठियाबजार एरियामा विभिन्न बाटो भएर रैली निकालेका थिए ।

जानकी मन्दिर र विवाहमण्डपको पछाडीबाटो भएर शोभायात्रा निकाल्न खोजेपछि मुस्लिमहरुले अवरोध गरेका थिए । केही मुस्लिमहरुले यो बाटो भएर जान नदिने अडान राखेपछि केही बेर तनाव भएको थियो । यद्यपी, प्रशासनको मोटो उपस्थितिले कुनै घटना हुन पाएनन् ।

धनुषाका प्रहरी प्रमुख, जिल्ला प्रमुखसहितको व्यक्तित्वले शोभायात्रामा सहभागिता जनाएको अवस्थामा मुस्लिम आयोगले मस्जिदमाथि पत्थरवाजीको गलत आरोप लगाउँदै विज्ञप्ति जारी गरेपछि चौतर्फी आलोचना भएको छ । आयोगका अध्यक्ष समिम अन्सारीले नियतवंश सो विज्ञप्ति निकालेको आरोप पनि लगाइएको छ ।

ज्ञातव्य छ, महोत्तरीको पडरियामा हिन्दुहरुको शोभायात्रामा मुस्लिम समुदायका व्यक्तिहरुले ढुँगामुढा प्रहारको साथै कुटपिट समेत गरेको थियो । हिन्दुहरुको पर्वमा मुस्लिमहरुले हस्तक्षेप र ढुँगामुढा गरेको दर्जनौ घटनाहरु छन् ।

श्राेत: निउज व्युराे नेपाल

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid