July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १६:१५
एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

काठमाडौं

मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई राजीनामा बुझाएका हुन्।

एमालेबाट सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी प्रदेश मामिला तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी गृह तथा सञ्चार मन्त्री, मोहम्मद जैद आलम महिला बालबालिका युवा तथा खेलकुद मन्त्री र केव राय गृह तथा सञ्चार मन्त्री भएका थिए।

गत २७ पुसमा एमाले र जनमतको समर्थनमा जनता समाजवादी पार्टीका यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै मधेसमा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन दबाब दिइँदै आइएको थियो। मधेसमा अब एमाले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जनाएको छ।

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?