September 20, 2024 | शुक्रबार, अशोज ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:0३
भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

नयाँ दिल्ली

भारतमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ३३५ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित देशमा कोरोना सक्रिय संक्रमित २५ हजार ५८७ पुगेको छ।

बुधबार देशभर ४ हजार ४३५ जनामा कोरोना संक्रमण देखिएको थियो। जुन गत वर्ष सेप्टेम्बर २५ यताकै उच्च हो ।

कूल सक्रिय संक्रमितमध्ये केरलामा सबैभन्दा बढि ८ हजार २२९ र महाराष्ट्रमा ३ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन्।

आधिकारिक तथ्यांक अनुसार पछिल्लो एक महिनायता कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यो अवधिमा २ हजार ८२६ जना संक्रमित डिस्चार्ज भएका छन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्