April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:0३
भारतमा एकैदिन ५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण

नयाँ दिल्ली

भारतमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ३३५ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित देशमा कोरोना सक्रिय संक्रमित २५ हजार ५८७ पुगेको छ।

बुधबार देशभर ४ हजार ४३५ जनामा कोरोना संक्रमण देखिएको थियो। जुन गत वर्ष सेप्टेम्बर २५ यताकै उच्च हो ।

कूल सक्रिय संक्रमितमध्ये केरलामा सबैभन्दा बढि ८ हजार २२९ र महाराष्ट्रमा ३ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन्।

आधिकारिक तथ्यांक अनुसार पछिल्लो एक महिनायता कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यो अवधिमा २ हजार ८२६ जना संक्रमित डिस्चार्ज भएका छन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।