sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:३0
अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्राउ

अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्रा
काठमाडौं । सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने बहानामा लुटपाट पर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारी श्रृङखलाबद्ध रुपमा ठग्ने र लुट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ सिङगाचेका २४ वर्षीय विकास तामाङ, बाह्रबिसे-५ कै २८ वर्षीय साजन तामाङ र बाह्रबिसे-५ सिखोरङका ३५ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन्। धादिङको सुनौलो बजार गाउँपालिका-७ का ३२ वर्षीय सुरेश कोइराला र धनकुटाको बेलरा-७ का ३२ वर्षीय दिपक दमाईलाई पनि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका ५ जनामाथि ठगी मुद्दामा कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid