sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौंका मेयर बालेन शाह जुम्ल्याहा बच्चाको बुवा बन्दै

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:२२
काठमाडौंका मेयर बालेन शाह जुम्ल्याहा बच्चाको बुवा बन्दै

काठमाडौ 

महानगरपालिकाका मेयर बालेन शाह र सविना काफ्ले बुवाआमा बन्न लागेसंगै शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ। निकट स्रोतका अनुसार भिडियो एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा–आमा बन्न लागेका हुन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका काठमाडौंका स्थानीयलेले बालेन शाहलाई खुलेर साथ दिएर काठमाडौको मेयर पद समेत जिताएका थिए ।

राजनीतिमा छोटो समयमा छलाङ मारेका बालेनको विवाह गरेको ५ वर्षपछि बालेन पत्नी सविना काफ्ले पहिलोचोटि बुवा–आमा बन्न लागेका हुन् । बालेन पत्नी सविना उर्लाबारीकी रेडियो प्रस्तोता समेत थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ–संस्थाहरूमा पनि काम गरेकी छन् ।

उनी लेखिका पनि हुन् । उनको ‘दीप–लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा–कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् । जसरी बालेन शाह राजनीतिमा प्रवेश गरे र उनको चर्चा सुरु भयो, त्यसै गरी बालेन पत्नी सविनाको समेत त्यतिबेला देखि चर्चा सुरु भएको थियो ।

लामो समय सम्म आमा बुवा नबनेका बालेन शाह र सविना अन्तः आमा बुवा बन्दैछन् । बालेन सविनाको शुभ चिन्तक तथा आफन्तीले यति बेला ढिलो आयो कडा आयो सम्मका बधाई दिन समेत भ्याइसकेका छन् । टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो ।

किनकी यसै वर्ष बालेन राजनीतिमा आएर जनताको सर्वाधिक मत ल्याएर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भए भने यता फेरि जुम्ल्याहा सन्तानको बुवा बन्दैछन। गायनमा राम्रो चर्चा पाएका बालेनले यता राजनीतिमा आएर पनि छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएका छन्।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid