sweet bonanza
January 31, 2026 | शनिबार, माघ १९, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१५
युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

अछाम। बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् ।
साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर
क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।

अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको
महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका छन् भने तराईबाट अछाम र बाजुरा आउने लामो दुरीका सवारी
साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् ।

यस्तै, साँफेबगर क्षेत्रमा चल्ने जिप, अटोरिक्सालगायतका साना सवारी पनि ठप्प अवस्था रहेका छन् । दोषीलाई कारबाही र मृतकका
परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले सडक र साँफेबगर बजार बन्द गरेका हुन् ।
आन्दोलनका कारण साँफेबगरको हाटबजार र एयरपोर्ट बजार पनि बन्द अवस्था छ ।

“साँफेबगर पूरै ठप्प अवस्थामा छ,” साँफेबगरमा रहेका रोमन भट्टले भन्नुभयो । सडक सञ्चालनका  लागि पहल भइरहेको
जिल्ला प्रशासन कार्यालय, अछामले जानकारी दिएको छ ।

कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भइरहेको
जानकारी दिनुभयो । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफलको तयारी भइरहेको बताइएको छ ।
तर बस व्यवसायी समितिका प्रतिनिधिले भने डोटी प्रशासन कार्यालयमा छलफल हुनुपर्ने मागका कारण केही ढिलाइ भइरहेको भनाइ आचार्यको छ ।

नगरपालिकाद्वारा चिकित्सक र स्वास्थ्यकर्मीमा छानबिनको माग

उपचारको क्रममा निधन भएपछि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मीमा छानबिन गर्न साँफेबगर नगरपालिकाले
माग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, अछामलाई पत्र लेखेर साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको मृत्युको
मृत्युमा जाँचबुझ तथा छानबिनका गृह मन्त्रालयमा लागि लेखि पठाउन अनुरोध गरेको छ ।

मृतक हेमराजको उपचारमा संलग्न भएको नेपालगञ्जको वेस्टर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा छानबिनको माग पत्रमा गरिएको छ ।
जिल्लामा मृतकका आफन्तले आन्दोलनका क्रममा हेमराजको मृत्युमा बसका सञ्चालक र अस्पतालको मिलेमतो भएको दाबी गरिरहेका छन् ।

चैत १९ गते साँफेबगरमा बसले मोटरसाइकललाई ठक्कर दिएपछि थप उपचारका लागि नेपालगञ्ज वेस्टर्न अस्पतालमा चैत २० गते भर्ना गरेर
बेलुकी ८ बजेतिर भाँचिएको खुट्टाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । शल्यक्रियापछि नेपालगञ्जस्थित लाइफलाइन अस्पतालमा
मिर्गौलाको डाइलासिस गरेको, जीवनरक्षा अस्पतालमा सिटी स्क्यान गरेको र वेस्टर्न अस्पतालमा उपचार गरेको मृतकका आफन्तको उद्धृत
गर्दै प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।

बिरामीको होस नखुलेपछि वेस्टर्न अस्पतालका डा. पारस पाण्डे, डा. किरण गुरुङ, डा. विनोद थापा र राहुल थापाको सल्लाहमा काठमाडौंको
ह्याम्स अस्पताल लैजान सुझाव दिनुभएको थियो । सुझाव चिकित्सकले सुझाव दिएपछि एक छिन अगाडि स्थिर अवस्थामा देखेको बिरामी
एयरपोर्ट लैजान निकाल्दा मरेतुल्य भएको र एयर एम्बुलेन्समा काठमाडौंको ह्याम्स अस्पतालमा उपचार नहुँदै मृत्यु घोषणा भएको प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।

साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक
बसले ठक्कर दिएको थियो । सोही दुर्घटनामा पर्नुभएकी सरस्वती पनि उपचारका क्रममा हुनुहुन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid