November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
सुचनाहरु
युएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति मुख्यमन्त्रीद्वारा फेवातालको मापदण्डका लागि समिति गठन किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते बिहिबारकाे राशिफल पर्यटकको आँखामा बस्न सफल बेलुढुङ्गा आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो रास्वपाको राजनीतिक दस्तावेज पारित सुनको मूल्य निरन्तर उकालो विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन कैलालीमा कुटाकुट गरेर १ को ज्यान गयो ७ जना पक्राउ यि कुरा घरमै सिकाइयो भने बच्चाले पनि गर्न सक्छ नेतृत्व सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने सुनको भाउको नयाँ रेकर्ड सिस्टममा पावर नपुगेपछि रोकिन पुग्यो सेयर कारोबार

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ १९:११
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

तर सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ १९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।