November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बल रहेको खुलासा

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१५
युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बल रहेको खुलासा

युक्रेन युद्धबारे सार्वजनिक भएका दस्तावेजले युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता युक्रेन पठाएको छ ।

त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा पठाएका छन् । दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे भने खुलाएको छैन ।
सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्ने बीबीसीले जनाएको छ । बेलायतले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

यो दस्तावेज चुहावट हुनु अगाडि रुसलेले युक्रेनसँग मात्र नभएर पश्चिमा देश र नेटोसँग लडिरहेको बताएको थियो । अमेरिकाले यी दस्तावेज कसरी चुहावट भए भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्