July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बल रहेको खुलासा

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१५
युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बल रहेको खुलासा

युक्रेन युद्धबारे सार्वजनिक भएका दस्तावेजले युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता युक्रेन पठाएको छ ।

त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा पठाएका छन् । दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे भने खुलाएको छैन ।
सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्ने बीबीसीले जनाएको छ । बेलायतले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

यो दस्तावेज चुहावट हुनु अगाडि रुसलेले युक्रेनसँग मात्र नभएर पश्चिमा देश र नेटोसँग लडिरहेको बताएको थियो । अमेरिकाले यी दस्तावेज कसरी चुहावट भए भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्