sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेशको नाम कोशी राखेर ठिक भयो :माधवकुमार नेपाल

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:0४
प्रदेशको नाम कोशी राखेर ठिक भयो :माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश – १ को नाम कोशी राखिएर ठिक भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रदेशको नामाकरण भूगोलकै आधारामा राखिएर उचित भएको टिप्पणी गरे ।

उनले प्रदेशको नामाकरण सम्बन्धमा पार्टीको सचिवालयमासमेत छलफल गरेको र सो छलफलमा साझा पहिचान हुनुपर्छ भन्ने माग उठेको तर प्रदेश– १ को नाम पनि भूगोल अनुसार हुनु सकारात्मक बताए ।

‘जातीय द्वन्दमा जान रोकियो । यसले राम्रो सन्देश गएको छ,’ उनले भने, ‘यसमा हामी सन्तुष्ट नै छौँ।’

तर नेकपा एसकै प्रदेश सांसदहरुले भने कोशी प्रदेश आफूहरुलाई मान्य नहुने भन्दै प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभाको बहुमत सदस्यबाट प्रदेश – १ को नाम कोशी पारित भएको थियो ।

यस प्रदेशका विभिन्न पहिचानवादी दल तथा जातिय संस्थाहरुले प्रदेशको नाम कोशी मान्य नहुने भन्दै आन्दोलन चर्कारहेका छन् ।

सो आन्दोलनका क्रममा एक आन्दोलनकारीको मृत्युसमेत भइसकेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid