sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:५६
शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ ।

उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको छ । गीतमा शब्द भने भरत चन्दको रहेको छ । गीतमा एरेन्ज निम संगीतको रहेको छ । गीतमा मिक्स र मास्टरिङ गौरब गिरीको रहेको छ । गीतको भिडियोमा निर्देशन, सम्पादन र छायांकन खुमबहादुर सुनारको रहेको छ।

भिडियोमा गायक कृष्ण स्वर्णकार र करुणा बाग्दोशको दमदार अभिनय रहेको छ । भिडियोमा नृत्यमा निलम, रिस्मा, सृजना, रोचक, अनमोल, साजनको रहेको छ । गीत र भिडियो एकदम नाच्ने खालको बनेको छ, भन्छन गायक स्वर्णकार । गीतको भिडियोलाई नेपाली म्यूजिक यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

आउनुहोस हेरौं उक्त गीतको भिडियो ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid