July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १, २०८० १३:0८
  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालि वडा नं–३ मा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
चैत्र ३ गते बिहिबार मध्यपुर थिमि नगरपालि वडा नं–३ मा स्वच्छ सरस्वातीनगर समाजको आयोजनामा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएका हो ।
नव बर्ष २०८० तथा बिष्केट जात्राको उपलक्ष्यमा सरस्वाती नगर समाजले शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
मध्यपुर थिमि नगरपालि वडा नं–३ का वडा अध्यक्ष कृष्ण हरि आचार्य स्वच्छ सरस्वातीनगर समाजका सल्लाहकारले वडाका बृद्ध महिलालाई क्यालेण्डर हस्तान्तरण गर्दै उक्त कार्यक्रको उदघाटन गरेका थिए ।
उक्त कार्यक्रममा स्वच्छ सरस्वाती नगर समाजका पदाधिकारी तथा जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेकबा थिए ।
उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालि वडा नं–३ का वडा अध्यक्ष कृष्ण हरि आचार्य स्वच्छ सरस्वातीनगर समाजका पदाधिकारीहरु लगायत वडा नं–३ का सर्वसाधारणहरुको उतस्थिती रहेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट