October 5, 2024 | शनिबार, अशोज १९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १, २०८० १३:0८
  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालि वडा नं–३ मा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
चैत्र ३ गते बिहिबार मध्यपुर थिमि नगरपालि वडा नं–३ मा स्वच्छ सरस्वातीनगर समाजको आयोजनामा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएका हो ।
नव बर्ष २०८० तथा बिष्केट जात्राको उपलक्ष्यमा सरस्वाती नगर समाजले शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
मध्यपुर थिमि नगरपालि वडा नं–३ का वडा अध्यक्ष कृष्ण हरि आचार्य स्वच्छ सरस्वातीनगर समाजका सल्लाहकारले वडाका बृद्ध महिलालाई क्यालेण्डर हस्तान्तरण गर्दै उक्त कार्यक्रको उदघाटन गरेका थिए ।
उक्त कार्यक्रममा स्वच्छ सरस्वाती नगर समाजका पदाधिकारी तथा जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेकबा थिए ।
उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालि वडा नं–३ का वडा अध्यक्ष कृष्ण हरि आचार्य स्वच्छ सरस्वातीनगर समाजका पदाधिकारीहरु लगायत वडा नं–३ का सर्वसाधारणहरुको उतस्थिती रहेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्