sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रघुजीको प्रचण्ड हराएको सूचना

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:१८
रघुजीको प्रचण्ड हराएको सूचना

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ हराएको सूचना बाचन गरिएको छ । नेकपा एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री ’प्रचण्ड’ हराएको भन्दै संसद बैठकमा खोजिदिन माग गरे।

पछिल्लो समय प्रधानमन्त्री ’प्रचण्ड’ संसदमा आउनै छोडेपछि सांसद पन्तले कटाक्ष गरेका हुन्।

उनले बाचन गरेको सूचना यस्तो छ :

गरिकताको नाम : पुष्पकमल दाहाल ’प्रचण्ड’

चलन चल्तीको नाम : प्रचण्ड

स्थायी ठेगाना : फेरिरहने

अस्थायी ठेगाना : कहिले बालुवाटार कहिले खुमलटार

हुलिया : पहिले पहिले कोटपाइन्ट, हाल दौरासुरुवाल

उमेर : ६५ वर्ष नाघेको, ७० नपुगेको जस्तो देखिने

उहाँ केहि दिनअघि प्रतिनिधि सभामा झुलुक्क देखिएपनि हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले प्रतिनिधि सभा भवन नयाँ बानेश्वर बुझाइदिनुहोला ।

उहाँ अन्तिम पटक देखिएको स्थान : बालुवाटाराको छेउछाउ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid