July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

धरानको बिजयपुर हस्पिटलमा क्यान्सर र न्युरो सर्जरी उपचार सुरू

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १२:0७
धरानको बिजयपुर हस्पिटलमा क्यान्सर र न्युरो सर्जरी उपचार सुरू

धरान। निजी क्षेत्रबाट सञ्‍चालित धरानको बिजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरू गरेको छ । सुनसरीको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरू गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए ।

न्युरो सर्जरी, हाडजोर्नी,शल्यक्रिया, प्रसूति तथा स्त्री, बाल रोक, नाक, कान घाँटी, छाला, जनरल मेडिसिन, दाँत, आँखाको उपचार गर्दै आएको बिजय हस्पिटलले बिरामीको सेवालाई मध्यनजर गर्दै क्यानसर र न्युरो सर्जरी सेवा सुचार गरेको अध्यक्ष खतिवडाले बताए ।

क्यान्सरको उपचार डा.राजिवकुमार देव तथा न्युरोको डा. रोशन खतिवडाले उपचार गर्ने हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दुनेपाल योन्जनले बताए । उनले न्युरो र क्यान्सरको उपचार सुरु गरेसँगै हस्पिटलमा अत्याधुनिक प्रयोगशालाबाट ल्याब परीक्षण र रेडियोलोजी सेवाबाट सिटी स्क्यान, स्डोस्कोपी, प्याथोलोजी र डिजिडल एक्सरे र एको सेवालाई समेत विस्तार गरेको बताए ।

हस्पिटलले बिरामीलाई छिटो निको बनाउने उद्देश्यले फिजियो थेरामी र प्लाष्टिक सर्जरी सेवाको विस्थार गरी सञ्‍चालन गरिएको अध्यक्ष खतिवडाले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्