November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा गरेको छ : महासचिव पोखरेल

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:२३
मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा गरेको छ : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा भएको बताएका छन् ।

मंगलबार सुर्खेतमा मिसन ग्रासरुट अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई  सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई
पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । तर, लोकप्रियताको हिसाबमा एमाले पहिलो पार्टी भएको उनले दाबी गरे ।

उनले एक्ला एक्लै चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने पनि दाबी गरे ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्