sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

फोहोर उठाउन छलफल

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:४७
फोहोर उठाउन छलफल

काठमाडौँ । बाह्र दिनदेखि उठ्न नसकेको सिंहदरबार सहित अति विशिष्ट कार्यालय र निवासहरूको फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार भएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव मधसुदन आचार्य र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको सहभागिता रहेको मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिनुभयो।

प्रवक्ता परियारका अनुसार बैठकमा केही दिनदेखि स्थागित अति विशिष्ट कार्यालय तथा निवासको फोहोर उठाउने विषय, फोहोर व्यवस्थापन समन्वयन समितिको बैठक बस्ने तथा बन्चरेडाँडा ल्यान्डफिल साइटको अवलोकन गर्नेबारे छलफल भएको थियो। बैठकमा एक साताभित्र नै सहरी विकासमन्त्री गुरुङ र काठमाडौँ महानगरपालिकाका पदाधिकारीसहितको टोलीले ल्यान्डफिल साइटको अवलोकन गर्नेबारे छलफल भएको थियो।

सरकारले वार्तामा नबोलाएसम्म फोहोर व्यवस्थापन नगर्ने अडान महानगर प्रमुख साहले लिनुभएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid