April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

पाँच केजी सुनसहित विराटनगरका ठारमेश र प्रकाश नेपालगञ्जबाट पक्राउ पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:३४
पाँच केजी सुनसहित विराटनगरका ठारमेश र प्रकाश  नेपालगञ्जबाट पक्राउ पक्राउ

विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् ।

नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथमा अवैध सुनका गरगहना रहेको सुचनाका आधारमा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । उनीहरुलाई चेकजाँच गर्दा झोला भित्र ४ किलो ९२७.२१८ सुन बरामद भएको थियो । सुनका गहना विराटनगरतर्फ ल्याउने क्रममा उनीहरु त्यहाँ पक्राउ परेको बुझिएको छ ।

साढे चार बढीको मूल्य बराबरको सुनसहित पक्राउ परेका उनीहरु विरुद्ध थप अनुसन्धान बढाइएको प्रहरीले जानकारी दिइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।