October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

म आँफैले बनाएको पार्टी छाडेर एमालेमा जाँदिन : झलनाथ खनाल

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० १३:५८
म आँफैले बनाएको पार्टी छाडेर एमालेमा जाँदिन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफू एमाले फर्किन लागेका हल्लाबारे स्पष्टिकरण दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका नेता खनालले सो हल्लाबारे स्पष्टिकरण दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले आफू एमालेमा फर्किन लागेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले भने, ‘आफूले बनाएको नयाँ पार्टी (एकीकृत समाजवादी) छाडेर फेरि बिनाकारण एमालेमा फर्किनुको कुनै तुक छैन।’

त्यस्तै नेकपा एस अबपार्टीको महाधिवेशनको तयारीमा रहेकोसमेत उनले बताए । उनले नेकपा एस अन्य दलहरुसँग पार्टी एकताको पक्षमा नरहेको पनि स्पष्ट पारे । यद्यपि हालको अवस्थामा वामपन्थी एकता भने अपरिहार्य रहेको उनले बताए ।

वामपन्थीहरु एक भएको अवस्थामा मुलुकमा अस्थिरता टाढा हुने उनको भनाइ थियो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्