sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४९
चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

चितवन । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिडेरै मतदाताहरु मतदान गरिरहनुभएको छ । ज्येष्ठनागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका १० को नारायणी माध्यमिक विद्यालयस्थलमा मतदान गर्न हिडेको दुर्गा पौडेलले आफ्नो मतको अधिकार प्रयोग गर्न गर्मीके वेवास्ता गरेको बताउनुभयो ।  भरतपुर महानगरपालिका १२ का शोभा पण्डितले संविधानले दिएको अधिकारलाई घामपानीले नछेक्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई जिताउन घामको बेपर्वाह गरेको बताउनुभयो ।

मतदान कार्यमा महिला मतदाताको उत्साह अझ बढी देखिएको छ । खुला सडकमा पैदल, साइकलमा छाता ओढेर मत हाल्न हिडेका छन् । आइतबार चितवनको तापक्रम ३५ डिग्री सेल्सियस रहेको भरतपुर विमानस्थलका प्रमुख दीपक विकले जानकारी दिनुभयो । चितवनमा आज विहानदेखि घाम लागेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहनुभएको छ ।

Author

गोरखाप

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid