May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला

दिउँसो १ बजेबाट चितवन २ को मतगणना

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:५८
दिउँसो १ बजेबाट चितवन २ को मतगणना

चितवन। प्रतिनिधिसभा सदस्‍य चयनका लागि चितवन –२ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ। जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले मतगणना दिउँसो १ बजेबाट सुरू गरिने जानकारी दिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणनाको तयारी गरिएको छ।

अहिले सर्वदलीय बैठक जारी छ।

नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको मुद्दाको सुनुवाइ नभएसम्म मतगणना गर्न नहुने अडान लिएपछि मतगणनामा ढिलाइ भएको हो।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन भएको हो। यसपटक उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।