काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता कायम गरेका छन् ।
अहिलेसम्म न्यौपानेले ३६७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।
यो ९७१ मत गन्दासम्मको परिणााम हो ।