sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारलाई तोसिमाको प्रश्नै प्रश्न

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:२३
सरकारलाई तोसिमाको प्रश्नै प्रश्न

काठमाडौं। सांसद तोसिमा कार्कीले संसदमा सांसदले उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै आपत्ती जनाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भएको बताइन्।

उनले प्रतिनिधिसभा नियमावलीमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्‍था भएपनि त्यो लागू हुन सकेको भन्दै आपत्ती जनाइन्।

सांसद कार्कीले भनिन्,’प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियमको २ मा स्पष्ट व्यवस्था छ ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ। तर खै जवाफ ?

भक्तपुरमा स्वास्थ्य वीमा कहिले आउँछ?, नक्खु भैंसीपाटी सडक कहिले बनिसक्छ ? र स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ? भन्दै प्रश्न गरिन्। उनले यी प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ आउनुपर्ने माग गरिन्।

सांसद कार्कीले सरकार सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताइन्।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid