July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

७० वर्षीय वृद्ध बलात्कार आरोपमा भए पक्राउ

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:१९
७० वर्षीय वृद्ध बलात्कार आरोपमा भए पक्राउ

बैशाख : बैतडीमा अपाङ्गता(बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थियो,त्यसपछि हामीले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पीडित आफन्त नै भएकाले परिचय गोप्य राखेका छौँ,’इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी भने।

आरोपित वृद्धलाई मंगलबार पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चौधरीले बताए। अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्