sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले सामाजिक सुरक्षाभत्ता कटौती हैन व्यवस्थित गर्न लागेको हो : मन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0५
सरकारले सामाजिक सुरक्षाभत्ता कटौती हैन व्यवस्थित गर्न लागेको हो  : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् ।
दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको खस्किँदो आर्थिक स्तर जोगाउन सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको बताइन् ।

उनले वर्तमानका सरकारका हरेक कामलाई नकारात्मक तरिकाले भ्रम फैलाउँदै आइरहेको टिप्पणी गरिन् । सरकारले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिँदै आइरहेको सेवा सुविधा कटौती नभई विशेष र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले भनाइ छ ।

उनले भनिन्,‘वर्तमान सरकारले वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूको समेत सामाजिक सुरक्षा र जोखिम भत्ताको व्यवस्थापन गरेको छ । बृद्धबृद्धा, एकल महिला, शारीरिक अशक्ताहरुको सेवा वृद्धि गर्नुपर्नेमा कटौती कहाँ गर्छ ?’

मन्त्री शर्माले सरकारले हरेक क्षेत्रको विकासका लागि योजनासहित अघि बढेको बताइन् । उनले शिक्षा क्षेत्रको विकासका लागि समयमै पाठ्यपुस्तक वितरण गरेको समेत दाबी गरिन् । उनले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताइन् । गाउँपालिका स्तरीय खेलकुद कप २ दिनसम्म चल्ने छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid