sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुनै पनि ठाउँमा काठमाडौँ महानगरपालिकाको बाह्य विज्ञापन गर्न नपाइने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:१८
कुनै पनि ठाउँमा काठमाडौँ महानगरपालिकाको बाह्य विज्ञापन गर्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न नपाइने भएको छ । महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ मा यस सम्बन्धी व्यवस्था रहको स्मरण गराउँदै महानगरपालिकाले विज्ञापन नगर्न सचेत गराएको हो ।

सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने कुनै पनि ठाउँमा बाह्य बिज्ञापन गर्न रोक लगाइएको महानगरले जनाएको छ ।

प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने बिज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । महानगर क्षेत्रभित्र बिज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन राख्ने ठाउँ १२ फिट भन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, वाहिरी रुपमा रङ्ग रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा बिज्ञापन बोर्ड राख्न नपाइने महानगरको भनाइ छ । कुनै घर वा भवनको बार्दली, झ्याल, ढोका, भेन्टिलेटर छेकेर हावा वा प्रकाश छेकेर पनि वोर्ड राख्न रोक लगाइएको छ ।

मल, सुपर मार्केट र बहुतले व्यावसायिक भवन बाहेकका पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कुटनीतिक क्षेत्रमा र त्यसको १ सय मिटर भित्रको दुरीमा बोर्ड राख्न नपाइने महानगरपालिकाले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid