May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

इनरुवामा दर्जनौ व्यक्ति माओवादी प्रवेश

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:२६
इनरुवामा दर्जनौ व्यक्ति माओवादी प्रवेश

विराटनगर । सुनसरीको इनरुवामा दर्जनौं व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मोहमद जलिल साफी लगायत समाजका दर्जनौं अगुवा व्यक्तिहरु विभिन्न पार्टी परित्या गरेर माओवादी केन्द्रमा प्रवेश गरेको हुन् ।

नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएको तीन महिने अभियानका क्रममा इनरुवा नगरपालिकामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यले जलिल लगायतलाई पार्टी प्रवेश गराएका हुन् ।

आचार्यले इनरुवा र रामधुनी नगरपालिकामा अभियान सञ्चालनको नेतृत्व गर्दै आएका छन् । अभियानका क्रममा केही समययता नेता आचार्यले टोल बस्तीहरुमा भेला राख्ने, सामाजिक समस्याहरुका बारेमा जानकारी लिने र समाधानका लागि पहल गर्ने, नेकपा माओवादी केन्द्रले गरेको काम र सरकारको नेतृत्वबाट अहिले भइरहेको भ्रष्टाचारविरुद्धको अभियान आदिका बारेमा जानकारी गराउँदै संगठन विस्तारमा जोड दिइरहेका छन् ।

अभियानकै क्रममा उनले शनिबार झुम्कामा फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथिको रुपमा सहभागिता समेत जनाएका थिए ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।