sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारबाट एमालेलाई हटाइएपछि सामाजिक सुरक्षामा अवरोध : ओली

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १२:0९
सरकारबाट एमालेलाई हटाइएपछि सामाजिक सुरक्षामा अवरोध : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट हटाइएपछि सामाजिक सुरक्षातर्फको पाइलामा अवरोध पुगेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा रोकिएको उल्लेख गरेका छन् ।

“नेकपा (एमाले)लाई सरकारबाट हटाइएपछि सम्मानित, सुरक्षित श्रमजीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फका पाइलामा अवरोध पुग्यो । सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा अवरुद्ध हुन पुग्यो,”

ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छौँ र रोकिएका समृद्धिका हाम्रा पाइलाहरुलाई अघि बढाउन सक्छौँ । नेकपा (एमाले) को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहनेछ भन्ने मेरो विश्वास छ ।”

ओलीले आफ्नो पार्टीको अगुवाइमा श्रमिकको अधिकार संविधानमा सुनिश्चित भएको जिकिर गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid