May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

डेंगी संक्रमण बढेर ७० जिल्लामा फैलियो 

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १७:0६
डेंगी संक्रमण बढेर ७० जिल्लामा फैलियो 
  • बढ्दै गएको डेंगी संक्रमण ७० जिल्लामा फैलियो 
  • संक्रमितको संख्या ४६ सय नाघ्यो 

काठमाडौं ।।

पछिल्लो समय बढ्दै गएको डेंगी संक्रमण ७० जिल्लामा फैलिएको छ । सन् २०२३ को सात महिनामा संक्रमितको संख्या ४६ सय नाघेको छ भने संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २६ सम्म संक्रमितको संख्या चार हजार ६१९ पुगेको छ ।
७० जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ९७१ जना संक्रमित भएका छन् ।

यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या सयभन्दा माथि छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी १५३ जना संक्रमित भएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।