sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई अख्तियारको क्लिनचिट

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:३१
उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई अख्तियारको क्लिनचिट

 

हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अहिले अख्तियारले प्रहरी प्रधान कार्यालयलाई प्रारम्भिक छानबिन सम्पन्न भएको भन्दै उजुरी तामेलीमा राखिएको पत्र पठाएको छ ।

दर्ता नम्बर सी–०४३७४७ भएको उक्त उजुरी गत फागुन १४ गते अख्तियारमा परेको थियो । सो उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन सम्पन्न भई आयोगको वैशाख १४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई तामेलीमा राख्ने निर्णय भएको शाखा अधिकृत सन्तोष शर्माले प्रहरी प्रधान कार्यालयलाई गरेको पत्राचारमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) बमोजिम उजुरी तामेलीमा राखेर प्रधान कार्यालयलाई वैशाख १५ मा पत्राचार भएको बताइएको छ ।

जन्ममिति फरक देखिएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीलाई क्लिनचिट दिएको छ । उनको जन्ममितिको विवाद कानूनअनुसार नै देखिएको भन्दै उनीविरुद्धको उजुरी तामेलीमा राखेको हो ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid