March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

एमालेको सचिवालय बैठक तय

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:४८
एमालेको सचिवालय बैठक तय

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक यही २६ गते च्यासलस्थित केन्द्रीय कार्यालयमा तय गरिएको हो ।

बैठक विशेषगरी पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुनेछ । यही वैशाख २९–३१ सम्म झापामा एमालेले केन्द्रीय समिति बैठक राख्ने भएको छ ।

सचिवालय र केन्द्रीय कमिटी बैठकमा पार्टी सुदृढीकरणका लागि एमालेले थालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा, पार्टीको आगामी रणनीति र समसामयिक राजतीतिक परिवेशमा विषयमा पनि छलफल हुने बताइएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट