sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक कोसा केरा ३ केजीको

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १४:३४
एक कोसा केरा ३ केजीको

विश्व, तपाईंले केरा त दिनहुँ खुबै खानुहुन्छ होला । बाह्रै महिना बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फलमात्र होइन विभिन्न पोषक तत्वहरुले युक्त गुणकारी फल हो । केरा विश्वका १५० भन्दा बढी देशमा फलाइन्छ र यसका १ हजार भन्दा धेरै जात छन् ।

केराका यी अनेक प्रकारमध्ये पपुवा न्युगिनीमा पाइने एउटा केराचाहिं विशेष छ । यो विश्वमै सबैभन्दा ठूलो कोसा भएको केरा हो ।

यो केरा मुसा इंगेन्स प्रजातिको केरा हो । यसमा एउटा कोसाको तौल डेढदेखि तीन केजीसम्म हुन्छ भने ३० सेन्टिमिटर सम्म लामो हुन्छ । अर्थात् यो केराको एउटा कोसाको वजन तथा आकार नवजात शिशुको जत्रै हुन्छ ।

यो केरा विश्वको दुर्लभ केरा प्रजातिमध्ये एक हो । यो केराको बोट १५ मिटरसम्म अग्लो हुन्छ । अर्थात् केराको बोट कुनै नरिवलको बोट जस्तै देखिन्छ । अरु केराको फसल वर्षदिनमै भित्राउन सकिने भए पनि यो केरामा फल लाग्न र पाक्नका लागि पाँच वर्षको समय लाग्दछ ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid