sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मञ्जु र आरजु देउवाको प्रमाण जुटाउँदै प्रहरी

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० ११:१२
मञ्जु र आरजु देउवाको प्रमाण जुटाउँदै प्रहरी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाँणको संलग्नताबारे प्रमाण जुटाउने प्रयास गरिएको छ ।

“आरजु देउवा र मञ्जु खाँणको पनि नाम जोडिएर आएको छ,” प्रहरी उच्च स्रोतले भन्यो, “सार्वजनिक भएको अडियोमा दुवैजनालाई रकम दिइएको उल्लेख छ । त्यसको प्रमाण जुटाउने काम भइरहेको छ ।”

उनीहरु पनि दोषी देखिए पक्राउ गर्न सक्ने प्रहरी अधिकारीको धारणा छ ।

“दोषी देखिएमा उनीहरु पनि पक्राउ पर्न सक्छन्,” प्रहरी स्रोतले भन्यो, “अहिले अनुसन्धान भइरहेको छ ।” सार्वजनिक भएको एक अडियोमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाँणको नाम लिइएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid