September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

युवकको हत्यापछी सडक अवरुद्ध

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:१0
युवकको हत्यापछी सडक अवरुद्ध

काठमाडौं । धादिङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ । गल्छी गाउँपालिका–८, निवुवाकोटका अन्दाजी २८ वर्षीय विनोद थापामगरको हत्या गरिएको हो ।

बुधबार राति करिब पौने १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका थापामगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका अन्दाजी २५ वर्षीय निरज पन्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विषयलाई लिएर सो ठाउँमा अहिले स्थानीयले सडक अवरुद्ध गरेका छन् । सडकमा उत्रिएर उनीहरूले प्रदर्शन गरिरहेका छन् । गल्छी हुँदै नुवाकोटतर्फ जाने–आउने सवारीसाधन ठप्प छ ।

प्रहार गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्