June 20, 2024 | बिहिबार, असार ६, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ

युवकको हत्यापछी सडक अवरुद्ध

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:१0
युवकको हत्यापछी सडक अवरुद्ध

काठमाडौं । धादिङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ । गल्छी गाउँपालिका–८, निवुवाकोटका अन्दाजी २८ वर्षीय विनोद थापामगरको हत्या गरिएको हो ।

बुधबार राति करिब पौने १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका थापामगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका अन्दाजी २५ वर्षीय निरज पन्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विषयलाई लिएर सो ठाउँमा अहिले स्थानीयले सडक अवरुद्ध गरेका छन् । सडकमा उत्रिएर उनीहरूले प्रदर्शन गरिरहेका छन् । गल्छी हुँदै नुवाकोटतर्फ जाने–आउने सवारीसाधन ठप्प छ ।

प्रहार गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्