April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

टोपबहादुर बाहनाबाजी गर्ने अवसरवादी मान्छे हो : पूर्वसभामुख अग्नि

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १६:४२
टोपबहादुर बाहनाबाजी गर्ने अवसरवादी मान्छे हो : पूर्वसभामुख अग्नि

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ’अवसरवादी’को संज्ञा दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् ।
काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ’अवसरवादी’को संज्ञा दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् ।

“टोपबहादुर रायमाझी अवसरवादी मान्छे हो । कस्तो मान्छे हो त्यो । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे,“ सापकोटाले भने ।

उनले आफूले प्रधानमन्त्रीलाई भ्रष्टाचाविरुद्ध अघि बढ्न आग्रह गरेको पनि बताए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी पूर्वमाओवादी नेतासमेत हुन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।