sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केराको बोटबाट जुस, पातको टपरी र हस्तकला

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:१८
केराको बोटबाट जुस, पातको टपरी र हस्तकला

स्याङ्जा । कसैले चकटी, ढकिया, झोला, चप्पल र विभिन्न हस्तकलाका चिटिक्क परेका सामग्री बुनिरहेका छन् । कसैले डोरी बाटिरहेका छन् त कसैले डोरी बाट्ने फाइबर केलाइरहेका ।

कसैले केराका थाम, पात र डाँठ मिलाइरहेका छन् । महिला तथा किसानहरु आफ्नै हातबाट गाउँमै चिटिक्कका हस्तकलामा सामग्री बन्दा दंग छन् ।

यो दृष्य हो, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घाको । कालीगण्डकी गाउँपालिकाले पालिकाभरिका किसानबाट छनोट गरेर ३५ जनालाई यतिबेला केराका खेर जाने भागको प्रयोग गरेर उद्यम सिकाइरहेको छ । केराको बहुउपयोगी कार्यक्रम नेपालमै पहिलो भएको कालीगण्डकीको दाबी छ ।

कुरोको बुगोबाट अचारको स्वादमात्र लिएका उनीहरुले केराको फल काटेपछि खेर जाने थाम र पातबाट हस्तकलाका सामग्री पनि बन्छ भन्ने कल्पनै गरेका थिएनन् । उनीहरुले केराका बहुउपयोगितामात्रै जानकारी पाएनन्, आफ्नै हातले थरिथरीका सामग्री बनाउँदा नौलो महसुस गरिरहेका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण लामिछानेका अनुसार केराको थामको भित्री भागबाट जुस पनि बनाउन सकिन्छ भन्ने थाहा पाउँदा धेरै किसान दंग छन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid