sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शासकीय व्यवस्थामा भएका कमीकमजोरी सुधार्नु पर्छ : मन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १५:१९
शासकीय व्यवस्थामा भएका कमीकमजोरी सुधार्नु पर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छन् ।

गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलब्धिहरुमाथि विभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताइन् ।

गणतन्त्रमा देखिएको समस्याहरु समाधान हुदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने उनको जिकिर थियो । मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहँदा २००७ सालयता भएका त्याग, बलिदान र आन्दोलनलगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन् ।

जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर राखिएको छ । जसमा नेपालका विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बालगायतका संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर समावेश छन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid