July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

शासकीय व्यवस्थामा भएका कमीकमजोरी सुधार्नु पर्छ : मन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १५:१९
शासकीय व्यवस्थामा भएका कमीकमजोरी सुधार्नु पर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छन् ।

गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलब्धिहरुमाथि विभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताइन् ।

गणतन्त्रमा देखिएको समस्याहरु समाधान हुदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने उनको जिकिर थियो । मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहँदा २००७ सालयता भएका त्याग, बलिदान र आन्दोलनलगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन् ।

जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर राखिएको छ । जसमा नेपालका विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बालगायतका संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर समावेश छन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्