June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने

पत्रकारमाथि अभद्र व्यवहार गर्ने वडा अध्यक्षलाई कारबाहीको दायरामा ल्याउन माग

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १६:0१
पत्रकारमाथि अभद्र व्यवहार गर्ने वडा अध्यक्षलाई कारबाहीको दायरामा ल्याउन माग

कपिल मुनी सामाजिक विकास संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो वाणगंगा ९०.३ मेगहार्जको स्टेशन म्यानेजर गणेश पोखरेल माथि वाणगंगा नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष छविलाल मगरले अभद्र व्यवहार गरेको हुँदा उनलाई कारबाहीको दायारामा ल्याउन रेडियो वाणगंगाले सम्बन्धित सम्पूर्ण निकायमा माग गरेको छ ।

रेडियोले एक विज्ञप्ती जारी गर्दै यहि जेठ ८ गते वडा अध्यक्ष छविलाल मगरले पोखरेलको मोबाइल खोस्ने,अपशब्द प्रयोग गर्ने तथा अभद्र व्यवहारप्रति खेद प्रकट गरेको हो । विज्ञप्तीमा समचार वा कुनै पनि केहि समस्या भए कानुनी उपचार तथा संस्थागत छलफलबाट निकास निकाल्ने बाटो हुँदाहँदै प्रेस स्वतन्त्रता र सिंगो संस्थामाथि दादागिरी देखाउने काम भएको घटनाप्रदि दुख व्यक्त गरिएको छ ।

हेर्नुस् विज्ञप्ती

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।