July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:५0
‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
‘दमनले कहिले पनि आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ,’ उनले भने,’‘  प्रदेशको नाम सशोधन गरौं।’

पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । प्रदेशसभा बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए । आज प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेको छ । आन्दोलनका लागि आएका पहिचान पक्षधरका कार्यकर्तालाई प्रहरीले धरपकड गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रहरी नायव उपरीक्षक रञ्जन दाहालका अनुसार ३० जना भन्दाबढी प्रदर्शनकारी पक्राउ परेका छन्।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्