June 18, 2024 | मङ्लबार, असार ४, २०८१
सुचनाहरु
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट

‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:५0
‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
‘दमनले कहिले पनि आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ,’ उनले भने,’‘  प्रदेशको नाम सशोधन गरौं।’

पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । प्रदेशसभा बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए । आज प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेको छ । आन्दोलनका लागि आएका पहिचान पक्षधरका कार्यकर्तालाई प्रहरीले धरपकड गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रहरी नायव उपरीक्षक रञ्जन दाहालका अनुसार ३० जना भन्दाबढी प्रदर्शनकारी पक्राउ परेका छन्।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्