July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

बिमा संस्थानको विशेष साधारण सभा बस्दै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:१५
बिमा संस्थानको विशेष साधारण सभा बस्दै

काठमाडौं ।।

आज जेठ २२ गते राष्ट्रिय बिमा संस्थानको विशेष साधारण सभा बस्दैछ । सभा संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकले आफ्नो लगानीको हिस्सा बापत हकप्रद सेयर मार्फत थप गर्नुपर्ने पुँजी वृद्धि गर्न आह्वान गर्ने प्रस्ताव पेश गर्नेछ ।

हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको छ । नेपाल बिमा प्राधिकरणको हालको व्यवस्था अनुसार यस कम्पनीलाई असार मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने अवस्था छ । यस्तै, सभाले आर्थिक वर्ष २०७५-७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने प्रस्ताव पनि छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्