May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

कामदारलाई लेथ मेशिन सेटर तालिम

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:४८
कामदारलाई लेथ मेशिन सेटर तालिम

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा २४ दिने लेथ मेशिन सेटर तालिम आयोजना गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता गराएर २४ दिनसम्म आयोजना गरेको तालिम सम्पन्न ग रेको हो ।

प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ राकेश सुरानाले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य रहेको बताएका छन् । हाल गर्दे आएको कार्यलाई थप परिस्कृत जनशक्तिका रुपमा तयार गर्न उद्योग संगठन मोरङले यस प्रकारको तालिम संचालन गरेको वताए । उनले प्रत्येक तालिमलाई कर्मचारीहरुले जिवनपर्यत्न्त सिकाईको प्रकृयाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

तालिमका प्रशिक्षक जयप्रकाश विश्वासले चौविस दिने तालिममा टर्निङ, फेशिङ, कटिङ, बनोट निर्धारण लगायतका विषयमा शिक्षा प्रदान गरिएको वताउदै तालिमले लेथ सेटर अपरेटरमा कार्यरत अर्धदक्ष कामदारहरुलाई थप सीप र दक्ष्ँता प्रदान गरी स्तरोन्नती गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

वकर्स फरदर ट्रेनिङ अन्तर्गत यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिहरुका लागि संचालन गरिएको लेथ सेटर अपरेटर तालिमका सहभागिहरुलाई लेथ सेटर अपरेशन र यसका कम्पोनेन्टहरु, उपकरण संचालन विधि, प्राविधिक खराबीलाई सुधार गर्नुपर्ने पक्ष्ँ, मेशिन संचालन गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरु सिकाईएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट