July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भक्तपुर क्याम्पस प्रमुखको कुर्सी झुण्ड्याइयो रुखमा

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:४0
भक्तपुर क्याम्पस प्रमुखको कुर्सी झुण्ड्याइयो रुखमा

भक्तपुर ।।

भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले तालावन्दी गर्दै क्याम्पस प्रमुखको ‘नेम प्लेट’ र कुर्सी रुखमा झुण्ड्याइदिएका छन्। विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्याई नियुक्तिप्रति आपति जनाएका हुन्।

क्याम्पसका केही प्राध्यापकहरु समेत जुनियरलाई प्रमुख बनाइएको भन्दै विरोधमा उत्रिएको नेविसंघका सचिव दीप गिरीले बताए।

वरिष्ठ प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रावधानलाई लत्याउँदै विश्वविद्यालयले कविता लुइँटेललाई जेठ २१ गते क्याम्पस प्रमुखमा नियुक्ति गरेको थियो।

नियम प्रकृयालाई मिचेर गरिएको क्याम्पस प्रमुख नियुक्ति सच्याउन माग गर्दै संघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा तालावन्दी गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट