November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० 0९:३७
नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप

आर्थिक वर्ष २०७४-७५ मा सो नगरपालिकाको वडा नं ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्य समेत गैरकानूनी लाभ लिने बदनियतले गलत प्रतिवेदन स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी गलत नापी, किताब, उपभोक्ताको बिल र कार्य सम्पन्नको प्रतिवेदन बमोजिम भुक्तान भएको २२ लाख ३६ हजार ४८२ रुपियाँ बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा सजायको मागदाबी गरिएको छ । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी कार्यसमेत नापी किताबमा चढाउन लगाएको आरोप छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्