sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आलेमगर : यो रोग हाम्रो घरमा पनि सर्ने हो कि

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:0२
आलेमगर : यो रोग हाम्रो घरमा पनि सर्ने हो कि

काठमाडौं ।।

प्रतिनिधि सभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । आजको राष्ट्रिय सभाको बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधि सभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो गरेका हुन् । सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर भन्ने एउटा रोग हाम्रो छिमेक घरमा देखा पर्यो । त्यो रोग हाम्रो यो घरमा पनि सर्छ कि भन्ने मलाई डर लागिरहेको छ ।’

यसैगरी दाहालले नियमावली र मूल्यमान्यता विपरीत गएर अवरोध हुने गर्दा यसले राम्रो सन्देश नदिएको बताए । अर्का सदस्य ढकालले सांसदहरुको प्रस्तुतिको असर समाजमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन् । प्रतिनिधि सभा बैठकमा बेलाबेला हुने गरेका उच्छृङ्खल र अमर्यादित प्रस्तुतितर्फ संकेत गर्दै राष्ट्रिय सभा सदस्यहरूले चिन्ता व्यक्त गरेका हुन् ।

केही दिनअघि मात्रै संसदमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र बजेटको विषयलाई लिएर हंगामा भएको थियो । केही समयअघि सांसद अमशेरकुमार सिंहले आफ्ना कुरा राख्न नपाएको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएका थिए । प्रतिनिधि सभामा यस्ता अमर्यादित र रेकर्डबाट हटाउनु पर्ने अभिव्यक्ति आइरहने गरेका छन् ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid