May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख

खुकुरी प्रहारबाट दुई जना घम्भीर घाइते

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:0८
खुकुरी प्रहारबाट दुई जना घम्भीर घाइते

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा छोराको खुकुरी प्रहारबाट बाबु आमा गम्भीर घाइते भएका छन् ।  पारिवारिक झगडा बढ्दै गएपछि प्रमोद मेहताले बाबु  मधुलाल मेहता र आमालाई  खुकुरी प्रहार गरेका हुन् ।

घाइते मेहता दम्पतीलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी विराटनगर रेफर गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ढकालले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।