sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नीतिगत भ्रष्टाचारको छाया सरकार देखी गाउँ सम्म पुगेको छ : सांसद श्रेष्ठ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२२
नीतिगत भ्रष्टाचारको छाया सरकार देखी गाउँ सम्म पुगेको छ : सांसद श्रेष्ठ

काठमाडौं ।।

  • नीतिगत भ्रष्टाचारको छाया प्रदेश र स्थानीय सरकारमा पनि देखिएको
  • नीतिगत भ्रष्टाचार अख्तियारको क्षेत्रमा ल्याउन नखोज्नुमा शंका लाग्छ
  • संघीयताको आकर्षक नारासँगै नीतिगत भ्रष्टाचार पनि सिंहदरबारबाट गाउँ गाउँ पुगेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले केन्द्रमा हुने नीतिगत भ्रष्टाचारको छाया प्रदेश र स्थानीय सरकारमा पनि देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचार अख्तियारको क्षेत्रमा ल्याउन नखोज्नुले पनि शंका उब्जिएको बताए । उनले अख्तियार ऐनलाई पटकपटक संशोधन गर्दा पनि नीतिगत भ्रष्टाचारको विषय समावेश नगर्नाले नियतिमाथि नै प्रश्न उठाउने ठाउँ रहेको बताए ।

“नीतिगत भ्रष्टाचारको अवस्था देशमा भयाबह बन्दै गएको छ,“ उनले भने, “सर्वेक्षणबाट संघबाट प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको देखिन्छ ।

संघीयताको आकर्षक नारासँगै नीतिगत भ्रष्टाचार पनि सिंहदरबारबाट गाउँ गाउँ पुगेको छ ।“ सांसद श्रेष्ठले समयमै नीतिगत भ्रष्टाचार रोक्न नसके संघीयता नै खतरामा पर्ने पनि बताए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid