sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाकिस्तानमा भारत खेल्न नगएपछि पूर्व कप्तान मियादादको कडा टिप्पणी, भन्छन्- भारत नगए केही फरक पर्दैन

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १३:२३
पाकिस्तानमा भारत खेल्न नगएपछि पूर्व कप्तान मियादादको कडा टिप्पणी, भन्छन्- भारत नगए केही फरक पर्दैन

लाहोर। भारतले आउन अस्वीकार गरेर एसिया कपको हाइब्रिड मोडल बनाउनु पर्ने अवस्था बनेकोमा पाकिस्तानका पूर्व कप्तान जावेद मियादादले कडा टिप्पणी गरेका छन्।

उनले पाकिस्तानको क्रिकेट, भारतको भन्दा राम्रो रहेको भन्दै त्यहाँ आफूहरू नगए केही फरक नपर्ने बताएका छन्।

पाकिस्तान सन् २०१२ र २०१६ मा भारत गएको छ। अब उनीहरूको पाकिस्तान आउने पालो थियो। यदि मैले निर्णय गर्नुपर्ने थियो भने उनीहरू (भारत) यहाँ नआएसम्म म त्यहाँ कुनै पनि खेल खेल्न जाने थिइनँ, विश्वकप पनि। हामी उनीहरूसँग खेल्न सधैँ तयार भयौँ तर त्यही तरिकाले उनीहरूले व्यवहार देखाएनन्’, मियादादले भनेका छन्, ‘हाम्रो क्रिकेट उनीहरूको भन्दा राम्रो छ। हामी अझै पनि स्तरीय खेलाडीहरू उत्पादन गरिरहेका छौँ। हामी यदि भारत गएनौँ भने त्यसले कुनै फरक पार्छ जस्तो मलाई लाग्दैन।

पाकिस्तानमा हुने भनिएको एसिया कप भारतकै कारण दुई देशमा आयोजना हुँदै छ। भारतले आफ्ना खेलहरू श्रीलंकामा खेल्दै छ।

यसै वर्ष एकदिवशीय विश्वकप भारतले आयोजना गर्दै छ। भारत र पाकिस्तानले समूहगत चरणमै प्रतिस्पर्धा गर्दैछन्।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid