sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई 

  • साझा परिवेश
  • सोमवार, चैत्र २५, २०८१ १६:१३
भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई 

बुटवलको सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ।
शुक्रबार राती घरमै पक्राउ पुर्जि जारि गरेर पक्राउ गरिएका लामिछानेलाई तिन दिनपछी जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार अदालतको प्रक्रिया पुरा गरेर लामिछानेलाई कारागार पठाएको हो। डीएसपी सुरज कार्कीले रविका बारेमा जानकारी दिँदै भने, “सबै अदालती प्रक्रिया पुरा गरेर उनलाई कारागार पठाइएको छ।” लामिछानेको पक्राउसँगै बुटवलको सुप्रिम सहकारीको प्रकरणमा थप अनुसन्धान र मुद्दाको नयाँ मोडको संकेत देखिएको छ। यसअघि लामिछानेले आफुलाई पक्राउ गरेर के-के न गर्लान् भनेको दाल-भात मात्रै खुवाएर राखेको अभिव्यक्ती दिएका थिए ।
१ करोड धरौटिमा रिहा गर्ने निर्णय विरुद्दको पुनाराावेदनमा उनलाई रिहा गर्न नमिल्ने फैसला सुनाएपछी लामिछानेलाई पुनः पक्राउ गरिएको हो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २५, २०८१ १६:१३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid