sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फेसियल हाउसको आयोजनामा भोटेकोशीमा र्याफ्टिङ

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:२0
फेसियल हाउसको आयोजनामा भोटेकोशीमा र्याफ्टिङ

 

काठमाडौं ।

नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसले भोटेकोशीमा र्याफ्टिङ कार्यक्रम सम्पन्न गरेको छ । फेसियल हाउसले कर्पोरेट मिडिया ग्रुपसँगको सहकार्यमा असार ०८ गते शुक्रबार र्याफ्टिङ कार्यक्रम सम्पन्न गरेको हो । फेसियल हाउसकी प्रबन्ध निर्देशक बरिष्ठ सौन्दर्यविद् सुस्मा महरा शाह, कर्पोरेट मिडियाका कार्यकारी अध्यक्ष उज्जवल जंग शाह, टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक समेत रहेका कर्पोरेटका पूर्व सम्पादक सरोज ओझा, कर्पोरेटकर्मी, फेसियल हाउसका कर्मचारी, प्रशिक्षार्थी, लगायत करिब ४० जना र्याफ्टिङमा सहभागी थिए । ५ वटा डुङ्गामा सवार टोलीले सुकुटे स्थित भोटेकोशी खण्डमा करिब ६ किलोमिटर जलविहार गरेको थियो ।सो अवसरमा र्याफ्टिङ कार्यक्रम आयोजना गर्नुको उदेश्य ताजगी र साहसी खेलको मज्जा दिलाउनु रहेको जानकारी दिदै जलविहार सकुशल सम्पन्न भएकामा महराले खुशी व्यक्त गरिन ।त्यस्तै संचारकर्मीद्वय शाह र ओझाले वहावयुक्त भोटेकोशीमा आयोजित जलविहारबाट चरम आनन्द मिलेको प्रतिकृया दिए ।

फेसियल हाउसको काठमाडौंसहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र धनगढी गरि कुल ७ शाखा कार्यालय रहेको छ ।

करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएकाे फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा प्रवाह गर्दै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid